विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य
lokaantar.com

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
सोहीअनुसार मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत लिन लागेका हुन् । लुम्बिनी प्रदेश सभाको बैठक सोमबार दिउँसो बस्दैछ ।
Read full story at source (lokaantar.com)