राजमार्गहरूमा पहिरो र बाढीको सास्ती : कुन सडकको अवस्था कस्तो ?
ratopati.com · Mon Aug 17 01:35:54 GMT 2026

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्मको विवरण अद्यावधिक गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्ड बन्द रहेको जनाएको छ।
Read full story at source (ratopati.com)