किम जोङ उनसँगको सम्बन्ध देखाउँदै ट्रम्पले दिए दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन निर्देशन
setopati.com · Mon Aug 17 03:03:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन निर्देशन दिएका छन्।
ट्रम्पले रक्षा मन्त्रालय (पेन्टागन)लाई दक्षिण कोरियासँग वार्षिक हुने संयुक्त सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन निर्देशन दिएको भनेर आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर जानकारी दिएका छन्।
Read full story at source (setopati.com)