एशियन लाइफ इन्स्योरेन्सले माग्यो १८ जना कर्मचारी
clickmandu.com · Mon Aug 17 03:01:19 GMT 2026

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं उपत्यकाभित्रका आफ्ना विभिन्न शाखाहरूका लागि १८ जना नयाँ कर्मचारीहरूको माग गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै अनुभवी, ऊर्जावान् र नतिजामुखी व्यावसायिक जनशक्तिबाट दरखास्त आह्वान गरेको हो ।जसअनुसार कम्पनीले ३ जना शाखा प्रबन्धक (ब्रान्च म्यानेजर) वा इन्चार्ज र १५ जना बजार व्यवस्थापक (मार्केटिङ एक्जुकेटिभ) पदका लागि आवेदन खुला गरेको छ।
Read full story at source (clickmandu.com)