श्रावण शुक्ल पञ्चमी: वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
nepalwatch.com · Mon Aug 17 03:06:59 GMT 2026

काठमाडौँ । नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ । नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन् ।
Read full story at source (nepalwatch.com)