अन्यायपूर्ण आदेश कहिलेसम्म श्रीमान् ?
janaaastha.com

न्याय क्षेत्रमा ‘हजार अपराधी छुटुन् तर एक जना पनि निर्दोषले सजायँ पाउनुहुँदैन’ भन्ने सिद्धान्त छ । तर, श्रीमान्हरूले तथ्य जाँच नै नगरी फैसला सुनाउँदा हजारौं निर्दोषले सजायँ भोग्नु परिरहेको दुःखद अवस्था छ । प्रहरीले आरोप लागेकै भरमा अभियुक्तलाई पक्राउ गर्दैछ । मानसिक र शारीरिक यातना दिएर गर्दै नगरेको अपराधसमेत स्वीकार्न बाध्य पारेको कैयौं उदाहरण छ ।
Read full story at source (janaaastha.com)