सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन् : जनताको पहुँचमा सरकार छ भन्ने अनुभूति दिलाउँछौँ
saralpatrika.com · Mon Aug 17 03:18:57 GMT 2026
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताएका छन्।
मुख्यमन्त्री भट्टले आइतबार रासससँग कुरा गर्दै सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकता दिने बताए।
Read full story at source (saralpatrika.com)