सेती अस्पतालः तीव्र अनुगमन, सुस्त सुधार
nepalpress.com · Mon Aug 17 03:15:47 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि खगराज भट्टले पहिलो चासो स्वास्थ्य क्षेत्रमा देखाएका छन्। प्रदेश तथा जिल्ला अस्पतालहरूमा डायलाइसिस सेवा विस्तारको पहिलो निर्णय गरेका मुख्यमन्त्री भट्ट आइतबार प्रदेशको सबैभन्दा बढी चाप हुने सेती प्रादेशिक अस्पतालको निरीक्षणमा निस्किए ।
अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिँदै सुधारका लागि तत्काल आवश्यक काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
Read full story at source (nepalpress.com)