सर्वोच्च अदालतमा सम्पत्ति सुद्दिकरण आयोगविरुद्धको मुद्दामा ६ वटा विषय निरुपणको प्रश्न
kendrabindu.com · Mon Aug 17 03:52:36 GMT 2026

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति सुद्दिकरण आयोगविरुद्धको मुद्दामा सर्वोच्च अदालतले मुख्य गरी ६ वटा प्रश्नको निरूपण हुनुपर्ने ठहर गरेको छ ।
सरकारले २०८३ वैशाख २ गते सार्वजनिक जिम्मेवारीका पदमा रहेका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन र छानबिन गरी प्रतिवेदन पेस गर्ने प्रयोजनको लागि सम्पत्ति छानबिन आयोग गठन गरेको छ। तर आयोग गठन र यसको कामकारबाहीमा संवैधानिक तथा कानुनी प्रश्न उठाउँदै अधिवक्ता डा प्रेमराज सिलवालले रिट दायर गरेका छन्।
Read full story at source (kendrabindu.com)