रोल्पा पहिरोपीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय
kendrabindu.com · Mon Aug 17 04:08:59 GMT 2026

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ मा पहिरोमा परी निधन भएका परिवारलाई प्रदेश सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ ।
पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेको उपचार, खोज तथा उद्धार र प्रभावितको पुनःस्थापनालाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको हो ।
Read full story at source (kendrabindu.com)