केन्द्रीय कार्यसमितिको बैठक बस्दै कांग्रेस
nepalviews.com · Mon Aug 17 04:15:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
ललितपुरस्थित पार्टी कार्यालय सानेपमा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । २४ साउनयता जारी कांग्रेस बैठकलाई आज पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Read full story at source (nepalviews.com)