सुदूर अब दूर नाई : पर्दापछाडिको चिकित्सकीय यात्रा
swasthyakhabar.com · Mon Aug 17 04:16:00 GMT 2026

‘प्याथोलोजी भनेको त दिसा, पिसाब र खकार जाँच्ने ठाउँ हो नि!’
सायद यो बुझाइ सुदूरपश्चिममा मात्र होइन, नेपालका धेरै ठाउँमा अझै पनि आम मानिसमा छ। प्याथोलोजी भन्नेबित्तिकै दिसा, पिसाब, खकारजस्ता रुटिन ल्याबोरेटरी टेस्ट सम्झिने धेरै छन्।
Read full story at source (swasthyakhabar.com)