देउवा पक्षलाई आज जवाफ दिँदै गगन
clickmandu.com · Mon Aug 17 04:22:20 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
Read full story at source (clickmandu.com)