रुसमा पुटिनपछिको उत्तराधिकारी को र कस्तो होला ?
nepalviews.com · Mon Aug 17 04:22:01 GMT 2026

रुसमा ठीक यतिखेर एक प्रेत घुमिरहको छ–उत्तराधिकारको प्रेत । ७३ वर्षीय राष्ट्रपति भ्लादिमिर पुटिनले एक शक्तिशाली र व्यक्तिगत वर्चस्वमा आधारित शासन व्यवस्था खडा गरेका छन् । तर, यो आगामी दिनमा के हुन्छ भन्ने कुनै योजना छैन ।
मृत्यु, बिमारी वा हालसम्म देखिएका संकेत विपरीत स्वेच्छाले पुटिनले कुनै दिन पद छोड्नै पर्छ । तर, त्यसपछि रुसमा के हुन्छ भन्ने कुरा अस्पष्ट छ । हतारमा कसैलाई नेतृत्व हस्तान्तरण गरिन्छ, अहिले पदमा रहेका राजनीतिक सम्भ्रान्तहरूबीच अस्तव्यस्त प्रकारको शक्ति–संघर्ष हुन्छ, वा पुटिनसँग मिलेर शासन गरिरहेको वृद्धतन्त्रले नै नेतृत्व जारी राख्छ ?
Read full story at source (nepalviews.com)