लुम्बिनी प्रदेशसभा सत्ता फेरबदलकै ‘गोलचक्कर’मा अल्झियो, कानून निर्माण ओझेलमा
lokaantar.com

प्रदेशसभा कानून निर्माणको प्रमुख थलो हो । तर, लुम्बिनी प्रदेशमा सरकार सत्ता फेरबदलको ‘गोलचक्कर’मा अल्झिँदा कानून निर्माण छायाँमा परेको छ ।
संविधानअनुसार प्रदेशले आफ्नो क्षेत्रभित्रका आवश्यक प्रदेश कानून निर्माण गर्न सक्छन् । प्रदेश सरकारको दोस्रो कार्यकालको चार वर्ष बितिसक्दा प्रदेशसभाले जम्मा ९ वटा मात्र कानून बनाएको छ । बाँकी अन्य सबै सालबसाली (प्रत्येक वर्ष अनिवार्य आउने ऐन) र संशोधन विधेयक मात्र छन् ।
Read full story at source (lokaantar.com)