किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलाशमा
nepalpress.com · Mon Aug 17 04:28:36 GMT 2026

काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज पेशी तोकिएको छ ।
उनको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ ।
Read full story at source (nepalpress.com)