शिक्षण शुल्कसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगको निर्देशन
swasthyakhabar.com · Mon Aug 17 04:29:54 GMT 2026

काठमाडौं - चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाहरूलाई शिक्षण शुल्कसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न पुनः निर्देशन दिएको छ । आयोगले काउन्सिल रजिष्ट्रेशन शुल्क विद्यार्थीले सम्बन्धित काउन्सिलमा आफैं बुझाउन सक्ने तथा होस्टेल र मेसको शुल्कलाई ऐच्छिक बनाउन स्पष्ट पारेको छ ।
आयोगका शाखा अधिकृत खुलानाथ गौतमले हस्ताक्षर गरेको २०८३/०५/०१ गतेको पत्रमार्फत सबै विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थालाई यस्तो निर्देशन दिइएको हो ।
Read full story at source (swasthyakhabar.com)