खपटे किरो र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै
nagariknews.nagariknetwork.com · Mon Aug 17 04:28:23 GMT 2026

मह उत्पादनका लागि पालिएका मौरी खपटे किरोेको सङ्क्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन्। खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ।
कोहलपुरस्थित मौरीपालक किसान पुरमल बस्नेतले भने, 'अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, खपटे किरोले मौरीको खाने कुरा, फूल र लार्भा खाइदिएका कारण मौरी जोगाउनै कठिन भएको छ। बाहिर आउँदा चराको आक्रमण छ भने घारभित्र खपटे कीराको सङ्क्रमण बढ्दो छ।'
Read full story at source (nagariknews.nagariknetwork.com)