मुस्ताङसहितका ब्राण्डको चामल बेच्ने रोयल राइस मिलको व्यापार ११ प्रतिशतले बढ्यो, आम्दानी कति ?
clickmandu.com · Mon Aug 17 04:37:19 GMT 2026

काठमाडौं । रोयल राइस मिलको व्यापार ११ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा गत आवमा ११ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२५ मा १ अर्ब ५९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । गत आवमा १ अर्ब ७८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको सञ्चालन मार्जिन गत आवमा १०.३० प्रतिशत छ ।
Read full story at source (clickmandu.com)