पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
barnanmedia.com · Mon Aug 17 04:30:52 GMT 2026
यतिबेला अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको अवस्था छ । फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) को सदस्य रहेको एन्फा फिफाको कारबाहीमा परेपछि नेपालको पुरुष, महिला वा उमेर समूहका राष्ट्रिय टोलीले फिफा वा एफसीका अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएका छन् ।
यस्तै फिफा र एएफसीबाट प्राप्त हुने अनुदान तथा विकास कार्यक्रम रोकिन तथा एन्फाका पदाधिकारीले फिफा तथा एएफसीका आधिकारिक बैठक र मतदानमा भाग लिन नपाउने भएका छन् । तर नेपालभित्रका घरेलु प्रतियोगिता (जस्तै लिग वा स्थानीय प्रतियोगिता) सञ्चालन गर्न पाउने भए पनि फिफा र एएफसीको आधिकारिक मान्यता तथा अन्तरराष्ट्रिय अवसरहरु गुमाउने भएको छ ।
Read full story at source (barnanmedia.com)