गृहमन्त्री गुरुङलाई मतदाताले सम्झाए वाचा, जवाफ दिए–भोट फिर्ता लैजानोस्
ratopati.com · Mon Aug 17 04:43:14 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसँग गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न माग गरेका छन् । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका मन्त्री गुरुङसँग स्थानीय जनताले आफूले बोलेको बाचा पुरा गर्न माग गरेका हुन् ।
तर जवाफमा मन्त्री गुरुङ अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा प्रश्नकर्ताले चुनावको बेला बोल्नुभएको कुरा याद छ, त्यसका लागि बजेट खोइ भनेर प्रश्न गरेका छन् ।
Read full story at source (ratopati.com)