विद्युत् प्राधिकरणको नाफा ५ अर्बमा खुम्चिनु गम्भीर: कुलमान
clickmandu.com · Mon Aug 17 05:07:21 GMT 2026

काठमाडौं । तत्कालीन ऊर्जा मन्त्रीसमेत रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफामा आएको उल्लेख्य गिरावट आएको भन्दै यसको गम्भीर समीक्षा र सुधारको आवश्यकता औंल्याृका छन् ।
प्राधिकरणले आफ्नो स्थापनाको ४१औँ वर्ष पूरा गरेको अवसरमा शुभकामना दिँदै घिसिङले संस्थाको गिर्दो नाफाप्रति सतर्क गराएका हुन् ।
Read full story at source (clickmandu.com)