सुनचाँदीको मुल्यमा वृद्धि, एक तोलाको कति ?
arthasansar.com · Mon Aug 17 05:07:02 GMT 2026

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सनुको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ रहेको थियो ।
Read full story at source (arthasansar.com)