रास्वपाकै शैलीमा उनेपाले हस्ताक्षर अभियान चलाउँदै, विद्युतको भ्याट खारेज मुख्य मुद्दा
bishowkhabar.com · Mon Aug 17 05:07:22 GMT 2026

काठमाडौं– पूर्वमन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आजदेखि काठमाडौंको माइतीघर मण्डलाबाट देशव्यापी हस्ताक्षर अभियान सुरु गर्ने भएको छ ।
पार्टीले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न, विद्युत्मा लगाइएको भ्याट खारेज गर्न र स्वदेशी विद्युत्को आन्तरिक खपत बढाउन सरकारमाथि जनदबाब सिर्जना गर्ने जनाएको छ ।
Read full story at source (bishowkhabar.com)