पाकिस्तानी टिकटक स्टार आयशा गिलामानाको गोली हानी हत्या
ratopati.com · Mon Aug 17 05:12:01 GMT 2026

इस्लामाबाद। पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामाना को गोली हानी हत्या गरिएको छ।
अगस्ट १४ मा इस्लामाबादनजिकैको ट्याक्सिला क्षेत्रमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले उनीमाथि गोली प्रहार गरेका हुन्।
Read full story at source (ratopati.com)