बिहारको अशोकधाम मन्दिरमा भागदौड, ७ जनाको मृत्यु
ekantipur.com · Mon Aug 17 05:11:50 GMT 2026

बिहारको अशोकधाम मन्दिरमा भागदौड, ७ जनाको मृत्यु
घटनामा ७ जनाको मृत्यु भएको र ५–६ जना घाइते भएको बताएइएकाे छ । घाइतेलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।
Read full story at source (ekantipur.com)