बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको मृत्यु
ratopati.com · Mon Aug 17 05:16:36 GMT 2026

नयाँ दिल्ली। सोमबार बिहान भारत बिहारको लखीसरायस्थित प्रसिद्ध अशोकधाम मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ।
यस घटनामा धेरै जना घाइते भएका छन्। साउनको सोमबारी व्रतका लागि मन्दिर र आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा भक्तजनहरू भेला भएका थिए।
Read full story at source (ratopati.com)