सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Mon Aug 17 05:14:00 GMT 2026

काठमाडौं– साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३०५२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६०० रुपैयाँले बढेर ३०६८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
Read full story at source (ajakoartha.com)