ओलीले गरेको अनुमति रद्द बालेनले गरिदिए नवीकरण
onlinekhabar.com · Mon Aug 17 05:27:42 GMT 2026

१ भदौ, काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ ।
यस अन्तर्गत मन्त्रिपरिषद्को बैठकबाट चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०८१ साल असोजमा चुनढुंगा खनिज उत्खनन् अनुमति पत्र रद्द भएको थियो ।
Read full story at source (onlinekhabar.com)