सानेपामा कांग्रेसको बैठक, सभापति थापाले सम्बोधन गर्ने
nepallive.com · Mon Aug 17 05:30:10 GMT 2026

काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो २ बजे बस्नेछ । बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Read full story at source (nepallive.com)