बढ्यो सुन र चाँदी दुबैको मूल्य, कतिमा भइराखेको छ कारोबार ?
rajdhanidaily.com · Mon Aug 17 05:37:01 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुन–चाँदी दुवैको भाउ बढेको छ । आज हिजो आइतबारको तुलनामा सुन प्रतितोला एक हजार ६०० रूपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो ।
आइतबार तोलामा तीन हजार ६०० रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार ६०० रूपैयाँ बढेर तीन लाख ६ हजार ८०० रूपैयाँमा किनबेच भइरहेको छ ।
Read full story at source (rajdhanidaily.com)