सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
nepalnews.com · Mon Aug 17 05:38:27 GMT 2026

काठमाडौँ। स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका सुनको मूल्य प्रतितोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source (nepalnews.com)