गणतन्त्र इन्डोनेसियाको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन
clickmandu.com · Mon Aug 17 05:53:31 GMT 2026

काठमाडौं । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आज आइएमई कम्प्लेक्स, पानीपोखरीमा झण्डोत्तोलनसहित विशेष कार्यक्रम आयोजना गरी इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवस मनाएको छ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का निवर्तमान अध्यक्ष समेत रहेका गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको राष्ट्रिय झण्डा फहराए ।
Read full story at source (clickmandu.com)