गृहमन्त्री सुधनले मतदातालाई दिए ओठे जवाफ
bishowkhabar.com · Mon Aug 17 05:55:25 GMT 2026

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलाई गोरखा–१ का मतदाताले चुनावी वाचा पूरा गर्न आग्रह गरेका छन् ।
शहीद लखन गाउँपालिका–९ का स्थानीयले बजेट र विकासका विषयमा प्रश्न गरेपछि गुरुङले चार महिनामै कायापलट सम्भव नभएको भन्दै ‘भोट फिर्ता लैजान’ वा पाँच वर्ष काम गर्न दिन आग्रह गरेका छन् ।
Read full story at source (bishowkhabar.com)