खुला कारागार घोषणा गर्न थुप्रै तयारी आवश्यक : निर्देशक चोमेन्द्र न्यौपाने
ratopati.com · Mon Aug 17 05:57:54 GMT 2026

मुलुकभर ७३ वटा कारागार छन् । अहिले नेपालका सबै कारागारमा गरी जम्मा २७ हजार ७९८ कैदीबन्दी छन् । कारागारको क्षमताभन्दा ४३ प्रतिशत बढी कैदीबन्दी जेलमा छन् । कैदीबन्दीको चाप घटाउनेबारे लामो समयदेखि बहस भइरहे पनि चाप घटेको छैन् ।
गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभागले कारागारमा कैदीबन्दीको चाप घटाउने र भौतिक संरचना निर्माणको काम अघि बढाएको छ । तर, कछुवाको गतिमा भइरहेको भौतिक संरचना निर्माणले चाप घट्न धेरै वर्ष लाग्ने देखिन्छ ।
Read full story at source (ratopati.com)