तीजको रौनकसँगै आयो ‘तीजैमा छमछम’, पूजाको अभिनयले झनै जम्यो गीत (भिडियो)
kalakarmi.com · Mon Aug 17 05:54:12 GMT 2026

काठमाडौं- जनकपुरकी छोरी, मैथिली तथा भोजपुरी रजतपटमा छुट्टै पहिचान स्थापित गर्न सफल कलाकार पूजा ठाकुरको सशक्त अभिनय रहेको तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक भएको छ ।
एलिना चौहान तथा मेलिना मैनालीको मधुर स्वरले सजिएको गीतमा गायक कमल खत्रीको मौलिक संगीत सुन्न सकिन्छ । आकर्षक भिडियोसहितको यस गीतलाई देशी फिल्म्सले बजारमा ल्याएको हो ।
Read full story at source (kalakarmi.com)