इरानको सैन्य सिद्धान्तमा ठूलो परिवर्तन, रक्षात्मकबाट आक्रामक रणनीति अपनाउने तयारी
clickmandu.com · Mon Aug 17 05:56:42 GMT 2026

एजेन्सी । इरानको सैन्य सिद्धान्त रक्षात्मक अवस्थाबाट आक्रामकतातर्फ मोडिएको छ र त्यहाँका सशस्त्र बलहरूले ‘रूपान्तरणकारी दृष्टिकोण’ अपनाउँदै उचित समयमा आवश्यक कदम चाल्ने तयारी गरिरहेको इरानी समाचार संस्था फार्सले जनाएको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का राजनीतिक उपप्रमुख ब्रिगेडियर जनरल यादोल्लाह जवानिले इरानी सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै इरानका हालसम्मका कदमहरू रक्षात्मक भए तापनि भविष्यमा यिनले आक्रामक रूप लिन सक्ने बताएका छन् ।
Read full story at source (clickmandu.com)