चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री सुधनले भने: चित्त नबुझे भोट फिर्ता लैजानू
clickmandu.com · Mon Aug 17 05:59:05 GMT 2026

गोरखा । गृहमन्त्री एवं गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुधन गुरुङले चुनावी बाचा पूरा नगरेको भन्दै प्रश्न गर्ने मतदातालाई ‘चित्त नबुझे भोट फिर्ता लैजान’ चुनौती दिएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका स्थानीयसँगको अन्तर्क्रियाका क्रममा मन्त्री गुरुङले दिएको यो विवादास्पद अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
Read full story at source (clickmandu.com)