जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन, विपक्षमा मतदान गर्न निर्देशन
lokaantar.com

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेय र प्रदेशसभा सदस्यहरूलाई परिपत्र गर्दै चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।
Read full story at source (lokaantar.com)