सुनको भाउ फेरि बढ्यो, तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि
bishowkhabar.com · Mon Aug 17 06:00:31 GMT 2026

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार थप १ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ रहेको थियो ।
Read full story at source (bishowkhabar.com)