उदयपुर सिमेन्ट पुनः सञ्चालन हुँदै, ओली हुँदा अनुमतिपत्र रद्द बालेनले गरे नवीकरण
kendrabindu.com · Mon Aug 17 06:01:01 GMT 2026

सरकारले लामो समयदेखि समस्याग्रस्त रहेको उदयपुर सिमेन्ट उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी अघि बढाएको छ। यसका लागि सरकारले उद्योगको चुनढुंगा तथा रातोमाटो उत्खनन अनुमतिपत्र पुनः जारी गर्न स्वीकृति दिएको छ।
गत १८ असार २०८३ मा बसेको मन्त्रिपरिषद् बैठकले साविकमा रद्द भएको उत्खनन अनुमतिपत्र खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा १२(३) बमोजिम पुनः जारी गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति दिने निर्णय गरेको हो।
Read full story at source (kendrabindu.com)