बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
reportersnepal.com · Mon Aug 17 06:03:47 GMT 2026

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।
Read full story at source (reportersnepal.com)