नेपालको मोबाइल लेजेन्ड र पब्जी टोलीले साउदीमा ईस्पोर्ट्स नेसन्स कप खेल्ने
onlinekhabar.com · Mon Aug 17 06:07:29 GMT 2026

१ भदौ, काठमाडौं । आगामी नोभेम्बर २३ देखि २९ सम्म साउदी अरेबियाको रियादमा आयोजना हुने ईस्पोर्ट्स नेसन्स कप (ईएनसी) २०२६ मा नेपालले दुई खेलमा सहभागिता जनाउने भएको छ ।
नेपालको टोलीले मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी) र पब्जी मोबाइलतर्फ प्रतिस्पर्धा गर्नेछ । एमएलबीबीतर्फ नेपालले छनोट चरण पार गर्दै प्रतियोगितामा स्थान बनाएको हो भने पब्जी मोबाइलतर्फ नेपाललाई आयोजकले सिधै आमन्त्रण गरेको हो ।
Read full story at source (onlinekhabar.com)