लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा
himalpress.com · Mon Aug 17 06:05:49 GMT 2026

काठमाडौँ- डीई इभेन्ट्सको आयोजनामा सम्पन्न ‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा गरिएको छ। बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी बाल प्रतिभाहरूले उत्साहजनक प्रस्तुति दिएका थिए।
प्रतियोगितामा बिर्शिका बस्नेत र सुहान श्रेष्ठले शीर्ष उपाधि हात पार्दा रोहिना भण्डारी र अयान्श चन्द्र अमात्यले ‘फ्यान च्वाइस’ अवार्ड जिते । त्यस्तै, रोहिना भण्डारी र बिर्शिका बस्नेतले ‘मोस्ट पपुलर’को उपाधि जितेका छन्। आयोजकको विशेष छनोटअन्तर्गत स्वर्णिमा बिष्टले ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गरेकी छन्।
Read full story at source (himalpress.com)