विदेशी मुद्रासहित निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा
kendrabindu.com · Mon Aug 17 06:06:22 GMT 2026

नेपाल वायु सेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई प्रहरीले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
Read full story at source (kendrabindu.com)