कोशी प्रदेश सरकारः नेकपाबाट ४ मन्त्री सहभागी हुने, आजै शपथको तयारी
nepallive.com · Mon Aug 17 06:09:00 GMT 2026

काठमाडौं –नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
नेकपा एमाले र नेकपाबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
Read full story at source (nepallive.com)