मलेसिया जान लागेका नेपाल वायु सेवाका दुई कर्मचारी प्रहरी नियन्त्रणमा
kalakarmi.com · Mon Aug 17 06:06:10 GMT 2026

काठमाडौं- नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई विदेशी मुद्रा बोकेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतवार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जाँचका क्रममा नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूसँग कानुनले अनुमति दिएको सीमाभन्दा बढी विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।
Read full story at source (kalakarmi.com)