म्यान्माका नेता रुस भ्रमणमा
barnanmedia.com · Mon Aug 17 06:00:18 GMT 2026

म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न सोमबार मस्को प्रस्थान गर्नुभएको छ । राष्ट्रपति बनेपछि उहाँको यो पहिलो रुस भ्रमण हो ।
म्यान्माको राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने तथा विशेषगरी सुरक्षा र आर्थिक क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
Read full story at source (barnanmedia.com)