जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
barnanmedia.com · Mon Aug 17 05:58:09 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा नेपाल)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको जनाएको हो ।
Read full story at source (barnanmedia.com)