त्रिशूली नदीमा बाँसको पुलबारे गृहमन्त्री गुरुङको निर्देशन- भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिए हुन्छ
ratopati.com · Mon Aug 17 06:13:15 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न निर्देशन दिएका छन् । निर्वाचन क्षेत्र गोरखा–१ का विभिन्न गाउँहरू पुगेर जनताका गुनासा र समस्या सुनिरहेका गुरुङले आइतबार सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङमा पुगेर गालामा मालिस गर्न निर्देशन दिएका हुन् ।
गुनासो सुन्ने क्रममा स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल हाल्दैछ भन्ने कुरा गृहमन्त्रीसँग राखेका थिए ।
Read full story at source (ratopati.com)